DigiNepal
अर्जुननरसिंह केसी
Jhallubaba99 · CC BY-SA 4.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

अर्जुननरसिंह केसी

Arjun Narasingha KC

नेपाली राजनीतिज्ञ

Read in English · हिंदी में पढ़ें

अर्जुननरसिंह केसी नेपाली काङ्ग्रेसका राजनीतिज्ञ एवम् पूर्व मन्त्री हुन्। उनले नेपाली काङ्ग्रेसमा सह-महामन्त्री र पार्टीको प्रवक्ता पनि बनेका थिए। प्रतिनिधि सभा निर्वाचन, २०७९मा उनले निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका सुमनविक्रम पाण्डेलाई पराजित गरेका थिए।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
राउतबेसी wd
नागरिकता
नेपाल wd
पेशा
राजनीतिज्ञ, professor wd
राजनीतिक दल
नेपाली काँग्रेस wd
जीवनसाथी
Pratima KC wd
आधिकारिक वेबसाइट
arjunnarasinghakc.com wd
सामाजिक सञ्जाल
X (Twitter) · Facebook wd

सम्हालेका पदहरू wd

  • नेपालको संसदको सदस्य (देखि 2022)

स्रोतहरू

  1. Wikipedia (English): Arjun Narasingha KC · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): अर्जुननरसिंह केसी · CC BY-SA 4.0
  3. Wikidata item Q4791574 · CC0 1.0
  4. Image: Arjun Narasingha KC giving a speech in Nuwakot, Nepal.jpg by Jhallubaba99 (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"अर्जुननरसिंह केसी". DigiNepal. Last updated 7 October 2026. https://diginpl.com/people/arjun-narasingha-kc?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख अर्जुननरसिंह केसी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Arjun Narasingha KC giving a speech in Nuwakot, Nepal.jpg — Jhallubaba99, CC BY-SA 4.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व