DigiNepal
जगदिश्वरनरसिंह केसी
Saritabudi1998 · CC0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

जगदिश्वरनरसिंह केसी

Jagadiswor Narsingh KC

Read in English · हिंदी में पढ़ें

जगदिश्वर नरसिंह केसी एक नेपाली समाजसेवी एवं नेपाली काङ्ग्रेसका प्रभावसाली राजनीतिज्ञ हुन्। नुवाकोट जिल्लामा जनताको निरन्तर सेवा गर्देइ आएका केसी, पहिलो र दोस्रो संविधानसभामा संविधान निर्माण प्रक्रियामा निकै सक्रिय भूमिका खेलेका थिए। उनले नुवाकोटका जनताको पक्षमा वकालत गरिरहनुका साथै जिल्लाका धेरै दिगो विकास कार्यका लागि जिम्मेवारी बहन गर्देइ आएका छन् ।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
राउतबेसी wd
नागरिकता
नेपाल wd
पेशा
राजनीतिज्ञ, अभियानी wd
राजनीतिक दल
नेपाली काँग्रेस wd
सामाजिक सञ्जाल
X (Twitter) · Facebook wd

सम्हालेका पदहरू wd

  • सांसद (2008–2017)

स्रोतहरू

  1. Wikipedia (English): Jagadiswor Narsingh KC · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): जगदिश्वरनरसिंह केसी · CC BY-SA 4.0
  3. Wikidata item Q135677470 · CC0 1.0
  4. Image: JNKC1.jpg by Saritabudi1998 (CC0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"जगदिश्वरनरसिंह केसी". DigiNepal. Last updated 18 October 2026. https://diginpl.com/people/jagadiswor-narsingh-kc?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख जगदिश्वरनरसिंह केसी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: JNKC1.jpg — Saritabudi1998, CC0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व