DigiNepal

राजेन्द्र कुमार राई

राजेन्द्र कुमार राई

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)का नेपाली राजनीतिज्ञ हुन्

Read in English

राजेन्द्रकुमार राई एक नेपाली राजनीतिज्ञ तथा कोशी प्रदेश को तेस्रो तथा वर्तमान मुख्यमन्त्री हुन्। उनले लामो समय नेपाल कम्युनिष्ट पार्टी एकिकृत मार्क्सवादी लेनिनवादीबाट राजनीती गरेका थिए। वि.सं. २०७८ मा नेकपा एमाले विभाजित भएपछि उनले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीतिर लागेका थिए।

मुख्य तथ्यहरू

नागरिकता
नेपाल wd
पेशा
आधिकारिक wd
राजनीतिक दल
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) wd

सम्हालेका पदहरू wd

  • सांसद

स्रोतहरू

  1. Wikipedia (English): राजेन्द्र कुमार राई · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): राजेन्द्र कुमार राई · CC BY-SA 4.0
  3. Wikidata item Q130638187 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"राजेन्द्र कुमार राई". DigiNepal. Last updated 15 October 2026. https://diginpl.com/people/da39a3ee5e6b-q130638187?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख राजेन्द्र कुमार राई बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व