
गणेशप्रसाद रिजाल अङ्ग्रेजी: Ganesh Prasad Rijal, (१९७७-२०५४) नेपाली राजनीतिज्ञ थिए । उनको जन्म वि.सं. विक्रम सम्वत १९७७ जेठ ८ गते तदनुसार सन् ११ मे १९२० मा भएको थियो । उनी राणा शासनको विरुद्ध वि.सं. २००७ सालको क्रान्तिमा होमिएका थिए र २०१५ सालको पहिलो प्रतिनिधि सभाको चुनावमा निर्वाचित भइ प्रतिनिधि सभा सदस्य (सांसद) समेत भएका थिए ।
मुख्य तथ्यहरू
सम्हालेका पदहरू wd
- सांसद (10 मे 1959 – 15 डिसेम्बर 1960)
स्रोतहरू
- Wikipedia (English): Ganesh Prasad Rijal · CC BY-SA 4.0
- Wikipedia (Nepali): गणेशप्रसाद रिजाल · CC BY-SA 4.0
- Wikidata item Q58495075 · CC0 1.0
- Image: Ganesh Prasad Rijal (45489157055).jpg by Suman (CC BY-SA 2.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"गणेशप्रसाद रिजाल". DigiNepal. Last updated 18 October 2026. https://diginpl.com/people/ganesh-prasad-rijal?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख गणेशप्रसाद रिजाल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Ganesh Prasad Rijal (45489157055).jpg — Suman, CC BY-SA 2.0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्