DigiNepal

छत्रे द्यौराली

Chhatre Dyaurali

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

छत्रेदेउराली नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल, धादिङ जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ७६८७ रहेको थियो जसमध्ये ३६६५ पुरुष र ४०२२ महिला रहेका थिए भने यहाँ १६५५ घरधुरी रहेको थियो। यो हाल धुनिवेशी नगरपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
अवस्थिति
बागमती अञ्चल (zone of Nepal) › मध्यमाञ्चल विकास क्षेत्र (development region of Nepal) wd
निर्देशाङ्क
27.7600° N, 85.2400° E wd

परिचय

यसको साविकका ६-९ वडाहरू धुनिवेशी नगरपालिकाको वडा नम्बर १ हो भने १-५ वडाहरू वडा नम्बर २ हो।

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Chhatre Dyaurali · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): छत्रे द्यौराली · CC BY-SA 4.0
  3. Wikidata item Q3411556 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"छत्रे द्यौराली". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/chhatre-dyaurali?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख छत्रे द्यौराली बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू