DigiNepal
नारायणी अञ्चल
Gaurav Dhwaj Khadka · CC BY-SA 4.0

नारायणी अञ्चल

Narayani Zone

Read in English · हिंदी में पढ़ें

नारायणी अञ्चल नेपालको चौध अञ्चलहरू मध्ये एक थियो। बारा, पर्सा, रौतहट, चितवन र मकवानपुर गरी पाँच जिल्लाहरू मिलेर बनेको थियो। यसको सदरमुकाम हेटौँडा हो। नारायणी नदीको नामबाट यसको नामकरण गरिएको थियो। यो नेपालको मध्यमाञ्चल विकास क्षेत्रमा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
नेपालका अञ्चलहरू, former administrative territorial entity wd
अवस्थिति
मध्यमाञ्चल विकास क्षेत्र (development region of Nepal) wd
क्षेत्रफल
8,313 km² wd
निर्देशाङ्क
27.4167° N, 85.0000° E wd

भित्रका ठाउँहरू: नारायणी अञ्चल

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Narayani Zone · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): नारायणी अञ्चल · CC BY-SA 4.0
  3. Wikidata item Q9183 · CC0 1.0
  4. Image: Nunthardham.jpg by Gaurav Dhwaj Khadka (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"नारायणी अञ्चल". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/narayani-zone?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख नारायणी अञ्चल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Nunthardham.jpg — Gaurav Dhwaj Khadka, CC BY-SA 4.0.

← ठाउँहरू