कालिका नगरपालिका
Kalika, Chitwan
चितवन जिल्लामा रहेको एक नगरपालिका
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
कालिका नगरपालिका नेपालको बागमती प्रदेश अन्तर्गत चितवन जिल्लामा अवस्थित एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले २०७२ असोज १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा चितवनका पदमपुर, जुटपानी र शक्तिखोर गरि तीनवटा गाउँ विकास समितिहरूलाई समेटेर कालिका नगरपालिका घोषणा गरिएको थियो भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्र विस्तार गर्दा सिद्दी गाविस पनि यसमा गाभिएको थियो। कालिका नगरपालिकाको केन्द्र साबिकको जुटपानी गाउँ विकास समितिको रेडक्रसग्राममा रहेको छ।
मुख्य तथ्यहरू
- प्रकार
- नगरपालिका, नेपालका नगरपालिकाहरू wd
- अवस्थिति
- नारायणी अञ्चल (zone of Nepal) › मध्यमाञ्चल विकास क्षेत्र (development region of Nepal) wd
- आधिकारिक वेबसाइट
- kalikamun.gov.np wd
- निर्देशाङ्क
- 27.5710° N, 84.5710° E wd
नजिकका ठाउँहरू
- कुमरोज — 2 km
- कटहर, चितवन — 4 km
- बछ्यौली — 6 km
- पदमपुर — 6 km
- खैरहानी नगरपालिका — 6 km
- चितवन जिल्ला — 7 km
स्रोतहरू
- Wikipedia (English): Kalika, Chitwan · CC BY-SA 4.0
- Wikipedia (Nepali): कालिका नगरपालिका · CC BY-SA 4.0
- Wikidata item Q21044759 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 8 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"कालिका नगरपालिका". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/kalika-chitwan?lang=ne. Retrieved 8 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख कालिका नगरपालिका बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।