
खैरहानी नगरपालिका
Khairahani
चितवन जिल्लामा रहेको एक नगरपालिका
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
खैरहनी नगरपालिका नेपालको बागमती प्रदेश अन्तर्गत चितवन जिल्लामा अवस्थित एक नगरपालिका हो। साविक खैरहनी गाविसको पर्सा बजार रहेको ठाँउलाई नगरपालिकाको केन्द्र बनाइएको छ। यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनमा हाल २०७१ वैशाख २५ देखि आएको थियो। यसलाई नगरपालिका घोषणा गर्दा खैरहनी, कुमरोज, चैनपुर र कठार गाउँ विकास समितिहरू समावेश गरिएका थिए। आर्थिक वर्ष २०६८/६९ को बजेट मार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिँदा खैरहनी पनि नगरपालिका बनेको थियो।
मुख्य तथ्यहरू
- प्रकार
- नेपालका नगरपालिकाहरू, मानव बस्ती wd
- अवस्थिति
- चितवन जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
- आधिकारिक वेबसाइट
- khairhanimun.gov.np wd
- निर्देशाङ्क
- 27.6167° N, 84.6000° E wd
नजिकका ठाउँहरू
- चैनपुर, चितवन — 4 km
- कटहर, चितवन — 4 km
- भण्डारा — 5 km
- कालिका नगरपालिका — 6 km
- पिठुवा — 7 km
- कुमरोज — 7 km
समाचारमा सबै समाचार →
स्रोतहरू
- Wikipedia (English): Khairahani · CC BY-SA 4.0
- Wikipedia (Nepali): खैरहानी नगरपालिका · CC BY-SA 4.0
- Wikidata item Q6399052 · CC0 1.0
- Image: Mahendra Highway at Sunrise in Eastern Chitwan Nepal.jpg by Rubin Nepal (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"खैरहानी नगरपालिका". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/khairahani?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख खैरहानी नगरपालिका बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Mahendra Highway at Sunrise in Eastern Chitwan Nepal.jpg — Rubin Nepal, CC BY-SA 4.0.