
कुमरोज
Kumroj
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
कुमरोज नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको नारायणी अञ्चल, चितवन जिल्लामा अवस्थित एक गाविस थियो।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- चितवन जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
- आधिकारिक वेबसाइट
- kumroj.org wd
- निर्देशाङ्क
- 27.5700° N, 84.5500° E wd
परिचय
एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ९२४१ रहेको थियो जसमध्ये ३७५८ पुरुष र ४३२४ महिला रहेका थिए भने यहाँ १७५० घरधुरी रहेको थियो। यो हाल खैरहनी नगरपालिकामा पर्दछ।
यसको साविकको ५,६,७,८,९ वडाहरू खैरहनी नगरपालिकाको वडा नम्बर १२ हो भने १-४ वडाहरू वडा नम्बर १३ हो।
नजिकका ठाउँहरू
- कालिका नगरपालिका — 2 km
- बछ्यौली — 4 km
- पदमपुर — 4 km
- चितवन जिल्ला — 5 km
- रत्ननगर नगरपालिका — 5 km
- सौराहा — 6 km
स्रोतहरू
- Wikipedia (English): Kumroj · CC BY-SA 4.0
- Wikipedia (Nepali): कुमरोज · CC BY-SA 4.0
- Wikidata item Q3418782 · CC0 1.0
- Image: Elephants are playing football.jpg by Ashokdhamala (CC BY-SA 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"कुमरोज". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/kumroj?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख कुमरोज बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Elephants are playing football.jpg — Ashokdhamala, CC BY-SA 3.0.