
सौराहा नेपालको मध्यमाञ्चल विकास क्षेत्र, नारायणी अञ्चलको चितवन जिल्लामा अवस्थित गाँउ हो। सौराहा नेपालको आकर्षक पर्यटकीय गन्तव्य पनि हो। चितवन राष्ट्रिय निकुञ्जको मध्यमा पर्ने यो क्षेत्रमा धेरै होटल, लज, रिसोर्ट र रेस्टुरेन्टहरू छन्। निकुञ्ज र सामुदायिक वनमा हात्ती र जीप सफारी गर्नका लागि पनि यो ठाउँ प्रसिद्ध छ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- चितवन जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 27.5747° N, 84.4936° E wd
नजिकका ठाउँहरू
- चितवन जिल्ला — 1 km
- भरतपुर विमानस्थल — 13 km
- भरतपुर महानगरपालिका — 13 km
- मर्स्याङ्दी नदी — 17 km
- चितवन राष्ट्रिय निकुञ्ज — 18 km
- त्रिशूली नदी — 20 km
स्रोतहरू
- Wikipedia (English): Sauraha · CC BY-SA 4.0
- Wikipedia (Nepali): सौराहा · CC BY-SA 4.0
- Wikidata item Q1023697 · CC0 1.0
- Image: 2009-03 Sauraha 07.jpg by Ralf Lotys (Sicherlich) (CC BY 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"सौराहा". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/sauraha?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख सौराहा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: 2009-03 Sauraha 07.jpg — Ralf Lotys (Sicherlich), CC BY 3.0.