त्रिशूली नदी नेपालको एक मुख्य नदी तथा सप्तगण्डकी नदी प्रणालीको एक मुख्य सहायक नदी हो। यो नदी रसुवाको गोसाईकुण्ड स्थित त्रिशूलधाराबाट उत्पत्ति भएको नदी हो।[स्रोत नखुलेको] भगवान शिवले कालकूट बिष खाएर तपस्या गर्न जाँदा त्यहाँ पुगेपछि आफ्नो त्रिशूलले घोपी पानी निकालेको ठाउँ त्रिशूलधारा नामले प्रसिद्ध छ। त्रिशूली नदीलाई त्रिशूली गंगा पनि भन्ने चलन रहेको छ[स्रोत नखुलेको]। त्रिशूली नेपालको मध्य भागबाट बहने नदी हो। यो नारायणी वा गण्डकी नदी जलाधार क्षेत्रको एक प्रमुख नदी हो[स्रोत नखुलेको]।
मुख्य तथ्यहरू
- प्रकार
- नदी wd
- अवस्थिति
- नारायणी अञ्चल (zone of Nepal) › मध्यमाञ्चल विकास क्षेत्र (development region of Nepal) wd
- निर्देशाङ्क
- 27.7408° N, 84.4223° E wd
नजिकका ठाउँहरू
- भरतपुर महानगरपालिका — 6 km
- भरतपुर विमानस्थल — 7 km
- चितवन जिल्ला — 19 km
- सौराहा — 20 km
- बन्दिपुर गाउँपालिका — 22 km
- मनकामना मन्दिर — 24 km
स्रोतहरू
- Wikipedia (English): Trishuli River · CC BY-SA 4.0
- Wikipedia (Nepali): त्रिशूली नदी · CC BY-SA 4.0
- Wikidata item Q4463211 · CC0 1.0
- Image: Trisuli River in Rasuwa.JPG by Shree Krishna Dhital (CC BY-SA 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"त्रिशूली नदी". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/trishuli-river?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख त्रिशूली नदी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Trisuli River in Rasuwa.JPG — Shree Krishna Dhital, CC BY-SA 3.0.