DigiNepal
गैँडाकोट नगरपालिका
南アジア · CC BY-SA 3.0

गैँडाकोट नगरपालिका

Gaindakot Municipality

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लामा रहेको एक नगरपालिका

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

गैँडाकोट नगरपालिका नवलपरासी जिल्लाका ४ वटा नगरपालिकाहरू मध्ये एक हो। २५ वैशाख २०७१ मा, नगरपालिका घोषणा गर्दा साविकका गैँडाकोट, मुकुन्दपुर र अमरापुरी गाविसहरू समावेश गरिएका थिए भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा रतनपुर गाविस यसमा गाभिएको थियो।

मुख्य तथ्यहरू

प्रकार
नेपालका नगरपालिकाहरू wd
क्षेत्रफल
101.8 km² wd
आधिकारिक वेबसाइट
gaindakotmun.gov.np wd
निर्देशाङ्क
27.7069° N, 84.4139° E wd

भित्रका ठाउँहरू: गैँडाकोट नगरपालिका

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Gaindakot Municipality · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): गैँडाकोट नगरपालिका · CC BY-SA 4.0
  3. Wikidata item Q4382922 · CC0 1.0
  4. Image: Gaindakot Town.jpg by 南アジア (CC BY-SA 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 9 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"गैँडाकोट नगरपालिका". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/gaindakot-municipality?lang=ne. Retrieved 9 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख गैँडाकोट नगरपालिका बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Gaindakot Town.jpg — 南アジア, CC BY-SA 3.0.

← ठाउँहरू