DigiNepal
रत्ननगर नगरपालिका
Mildeep · CC BY-SA 4.0

रत्ननगर नगरपालिका

Ratnanagar

चितवन जिल्लामा रहेको एक नगरपालिका

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

रत्ननगर नगरपालिका नेपालको बागमती प्रदेशमा पर्ने चितवन जिल्लाको एक नगरपालिका हो। चितवन जिल्लाका तत्कालिन रत्ननगर र पञ्चकन्या गाउँ विकास समितिलाई वि.सं. २०५३ माघ ११ गते मिलाएर रत्ननगर नगरपालिका घोषणा गरिएको थियो। चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वारा भनेर चिनिने यो नगरपालिकाभित्र नेपालको तेस्रो सबैभन्दा बढी पर्यटकहरूद्वारा भ्रमण गरिने सौराहा रहेको छ। वि.सं. २०७१ मङ्सिर १६ मा नेपाल सरकारको निर्णय र वि.सं. २०७१ पुस २८ गते नेपाल राजपत्रमा प्रकाशित भएअनुसार पिठुवा र बछ्यौली गाविसहरू समेत यसमा गाभेर यो नगरपालिकाको क्षेत्र विस्तार गरिएको थियो। कुल १६ वडामा विभाजित यो नगरपालिकाको राष्ट्रिय जनगणना २०७८को जनगणना यहाँको जनसङ्ख्या ८९,९०५ रहेको छ भने यहाँ २२,४०३ घरधुरी रहेका छन्।

मुख्य तथ्यहरू

प्रकार
सहर, मानव बस्ती, नेपालका नगरपालिकाहरू wd
अवस्थिति
चितवन जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
क्षेत्रफल
686 km² wd
उचाइ
200 m wd
स्थापना
wd
निर्देशाङ्क
27.5833° N, 84.5000° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Ratnanagar · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): रत्ननगर नगरपालिका · CC BY-SA 4.0
  3. Wikidata item Q1844084 · CC0 1.0
  4. Image: Chinese Pond Heron, Ratnanagar, Nepal.jpg by Mildeep (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"रत्ननगर नगरपालिका". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/ratnanagar?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख रत्ननगर नगरपालिका बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Chinese Pond Heron, Ratnanagar, Nepal.jpg — Mildeep, CC BY-SA 4.0.

← ठाउँहरू