आमभन्ज्याङ
Ambhanjyang
मकवानपुर जिल्लामा पर्ने एक गाउँ विकास समिति
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
आमभञ्ज्याङ नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको नारायणी अञ्चल, मकवानपुर जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ६९०६ रहेको थियो जसमध्ये ३३३० पुरुष र ३५७६ महिला रहेका थिए भने यहाँ १४०३ घरधुरी रहेको थियो। यो हाल मकवानपुरगढी गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड, मानव बस्ती wd
- अवस्थिति
- मकवानपुर जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 27.4500° N, 85.1000° E wd
नजिकका ठाउँहरू
- बुढीचौर — 7 km
- सुकौरा — 7 km
- हेटौंडा नगरपालिका — 8 km
- मकवानपुर जिल्ला — 8 km
- मकवानपुरगढी — 8 km
- मकवानपुरगढी गाउँपालिका — 8 km
स्रोतहरू
- Wikipedia (English): Ambhanjyang · CC BY-SA 4.0
- Wikipedia (Nepali): आमभन्ज्याङ · CC BY-SA 4.0
- Wikidata item Q3419818 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"आमभन्ज्याङ". DigiNepal. Last updated 4 November 2026. https://diginpl.com/places/ambhanjyang?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख आमभन्ज्याङ बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।