नेपाल टेलिभिजन
Nepal Television
नेपालको राष्ट्रिय टेलिभिजन
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
नेपाल टेलिभिजन नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको नेपालको सबैभन्दा ठूलो टेलिभिजन प्रसारण संस्था हो। वि.सं २०४१ मा, एक आयोजनाको रूपमा स्थापना भएको यस संस्थाले हाल ४ वटा च्यानलहरू स्थलीय तथा भू-उपग्रह मार्फत प्रसारण गर्दै आएको छ। नेपाल टेलिभिजनका च्यानलहरू नेपाल लगायत एसिया महादेशका धेरै देशहरूबाट हेर्न सकिन्छ। हाल यसले समाचार मूलक कार्यक्रम तथा मनोरञ्जनात्मक कार्यक्रमका साथै शैक्षिक, स्वास्थ्य तथा अन्य साँस्कृतिक कार्यक्रमहरू प्रसारण गर्ने गर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- television station wd
- स्थापना
- wd
- आधिकारिक वेबसाइट
- ntv.org.np wd
- निर्देशाङ्क
- 27.6963° N, 85.3274° E wd
नजिकका ठाउँहरू
- सिंहदरवार — 0 km
- नेपालको सर्वोच्च अदालत — 1 km
- काठमाडौं जिल्ला — 1 km
- मध्यमाञ्चल विकास क्षेत्र — 1 km
- माइतीघर मण्डला — 1 km
- नेपाल स्टक एक्सचेन्ज — 1 km
स्रोतहरू
- Wikipedia (English): Nepal Television · CC BY-SA 4.0
- Wikipedia (Nepali): नेपाल टेलिभिजन · CC BY-SA 4.0
- Wikidata item Q3123254 · CC0 1.0
- Image: Nepal Television Block 1.JPG by Ganesh Paudel (CC BY-SA 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 5 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"नेपाल टेलिभिजन". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/nepal-television?lang=ne. Retrieved 5 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख नेपाल टेलिभिजन बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Nepal Television Block 1.JPG — Ganesh Paudel, CC BY-SA 3.0.