
युएस-बंगला विमानसेवा फ्लाइट २११ दुर्घटना
US-Bangla Airlines Flight 211
युएस-बाङ्ला विमानसेवा फ्लाइट २११ २०७४ फागुन २८ मा ढाकाबाट काठमाडौँ आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो। विमान दुर्घटना हुँदा ७१ जना यात्रुहरु मध्य विमानमा सवार चालक दलका सदस्यसहित ५१ जनाको मृत्यु भएको थियो भने बाँकी २० जना घाइते भएका थिए। दुर्घटना स्थलमा ४९ जनाको मृत्यु भएको थियो। मृत्युहुनेहरूमा २२ जना नेपाली, २८ जना बङ्गलादेशी र एक चिनियाँ नागरिक रहेका छन्। दुर्घटनामा घाइते अन्य २० जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भएको थियो।
मुख्य तथ्यहरू
- प्रकार
- emergency landing wd
- निर्देशाङ्क
- 27.6939° N, 85.3608° E wd
नजिकका ठाउँहरू
- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल — 0 km
- सीता एयर विमान दुर्घटना २०६९ — 2 km
- पशुपतिनाथको मन्दिर — 2 km
- काठमाडौं जिल्ला — 3 km
- मध्यमाञ्चल विकास क्षेत्र — 3 km
- ललितपुर — 3 km
स्रोतहरू
- Wikipedia (English): US-Bangla Airlines Flight 211 · CC BY-SA 4.0
- Wikipedia (Nepali): युएस-बंगला विमानसेवा फ्लाइट २११ दुर्घटना · CC BY-SA 4.0
- Wikidata item Q50412176 · CC0 1.0
- Image: US-Bangla Airlines Flight 211 (cropped) (cropped).png by Tribhuvan International Airport (Public domain)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"युएस-बंगला विमानसेवा फ्लाइट २११ दुर्घटना". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/us-bangla-airlines-flight-211?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख युएस-बंगला विमानसेवा फ्लाइट २११ दुर्घटना बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: US-Bangla Airlines Flight 211 (cropped) (cropped).png — Tribhuvan International Airport, Public domain.