DigiNepal
ललितपुर
Clemensmarabu · CC BY-SA 3.0

ललितपुर

Lalitpur, Nepal

नेपालमा रहेको एक महानगरपालिका

Read in English · हिंदी में पढ़ें

ललितपुर नेपालको बागमती प्रदेश स्थित ललितपुर जिल्लामा रहेको महानगरपालिका हो। ललितपुर काठमाडौँ उपत्यकामै काठमाडौँ सहरसँग उत्तरको सिमा जोडीएको सहर हो र युनेस्को विश्व सम्पदा सूचीमा सुचिकृत पाटन दरवार यसै सहरमा रहेको छ। नेपालका केही केन्द्रीय कार्यलय व्यापार गृह तथा आवास क्षेत्र रहेको यो सहरमा प्रसिद्ध कुम्भेश्वर मन्दिर, पटन बौद्ध विहार, कृष्ण मन्दिर आदी छन। राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार ललितपुर महानगरपालिकाको कुल जनसङ्ख्या २,९४,०९८ रहेको छ भने यहाँ ७७,१५९ घरधुरी रहेका छन्। वि.सं २०७१ मङ्सिर २८ मा, साविकका धापाखेल, सुनाकोठी र हरिसिद्धी गाविसहरू यसमा गाभिएर साविक ललितपुर उपमहानगरपालिकाको क्षेत्र विस्तार गरिएको थियो भने २७ फागुन २०७३ मा, कार्यविनायक नगरपालिकाको १-१३ नम्बर वडाहरू यसमा गाभिएका थिए।

मुख्य तथ्यहरू

प्रकार
सहर, big city wd
अवस्थिति
ललितपुर जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
जनसंख्या
513,200 (2020) wd
क्षेत्रफल
16 km² wd
आधिकारिक वेबसाइट
lalitpurmun.gov.np wd
निर्देशाङ्क
27.6833° N, 85.3333° E wd

भित्रका ठाउँहरू: ललितपुर

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Lalitpur, Nepal · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): ललितपुर · CC BY-SA 4.0
  3. Wikidata item Q6647 · CC0 1.0
  4. Image: Nepal Patan Mangal.jpg by Clemensmarabu (CC BY-SA 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"ललितपुर". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/lalitpur-nepal?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख ललितपुर बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Nepal Patan Mangal.jpg — Clemensmarabu, CC BY-SA 3.0.

← ठाउँहरू