DigiNepal
कुम्भेश्वर मन्दिर परिसर
Sudikshya Bhandari · CC BY 4.0

कुम्भेश्वर मन्दिर परिसर

Kumbheshwar temple complex

मन्दिर

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

कुम्भेश्वर मन्दिर परिसर पुरानो पाटन शहरको उत्तर भागमा रहेको सबैभन्दा पुरानो र व्यस्त स्थान हो । यस परिसरमा रहेका प्रमुख देवताहरूमा कुम्भेश्वर महादेव, बङ्गलमुखी, अनमन्त भैरब, गौरीकुण्ड, हारती, मनकामना, केदारनाथ, बद्रीनाथ पर्दछन्। यहाँ एउटा पोखरी पनि रहेको छ, जसको स्रोत रसुवा जिल्लाको गोसाइँकुण्ड मानिन्छ । त्यसैले जनै पुर्णिमाको समयमा यहाँ स्नान लिनु गोसाइँकुण्डमा स्नान गरेको बराबर मानिन्छ ।

मुख्य तथ्यहरू

प्रकार
समूह, building complex wd
अवस्थिति
ललितपुर (city) › ललितपुर जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
27.6765° N, 85.3261° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Kumbheshwar temple complex · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): कुम्भेश्वर मन्दिर परिसर · CC BY-SA 4.0
  3. Wikidata item Q24906684 · CC0 1.0
  4. Image: Kumbheshwor.JPG by Sudikshya Bhandari (CC BY 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 5 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"कुम्भेश्वर मन्दिर परिसर". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/kumbheshwar-temple-complex?lang=ne. Retrieved 5 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख कुम्भेश्वर मन्दिर परिसर बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Kumbheshwor.JPG — Sudikshya Bhandari, CC BY 4.0.

← ठाउँहरू