
पाटनको कृष्ण मन्दिर
Krishna Mandir, Patan
पाटनमा अवस्थित कृष्ण मन्दिर
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
पाटनको कृष्ण मन्दिर ललितपुर जिल्लाको पाटन दरवार क्षेत्रमा अवस्थित छ । यो मन्दिर सत्रौँ सताब्दीमा राजा सिद्धिनरसिंह मल्लले निर्माण गर्न लगाएका थिए । पाटनको कृष्ण मन्दिरलाई शिखर शैलीमा निर्माण गरिएको पहिलो मन्दिरको रूपमा चिनिन्छ । नेपालकै सबै भन्दा धेरै २१ वटा गजुर भएको यो मन्दिर ढुंगैढुंगाले बनेको छ ।
मुख्य तथ्यहरू
- प्रकार
- Hindu temple, मन्दिर wd
- अवस्थिति
- पाटन दरवार क्षेत्र (Durbar Square) › ललितपुर (city) › ललितपुर जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
- सम्पदा मान्यता
- संस्कृति wd
- निर्देशाङ्क
- 27.6736° N, 85.3249° E wd
नजिकका ठाउँहरू
- पाटन सङ्ग्रहालय — 0 km
- पाटन दरवार क्षेत्र — 0 km
- हिरण्यवर्ण महाविहार — 0 km
- कुम्भेश्वर मन्दिर परिसर — 0 km
- कुम्भेश्वर मन्दिर — 0 km
- मदन पुरस्कार पुस्तकालय — 1 km
स्रोतहरू
- Wikipedia (English): Krishna Mandir, Patan · CC BY-SA 4.0
- Wikipedia (Nepali): पाटनको कृष्ण मन्दिर · CC BY-SA 4.0
- Wikidata item Q13183200 · CC0 1.0
- Image: Lalitpur Patan Durbar Square 2023 02.jpg by Chainwit. (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 8 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"पाटनको कृष्ण मन्दिर". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/krishna-mandir-patan?lang=ne. Retrieved 9 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख पाटनको कृष्ण मन्दिर बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Lalitpur Patan Durbar Square 2023 02.jpg — Chainwit., CC BY-SA 4.0.