
कुम्भेश्वर मन्दिर
Kumbheshwar Temple
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
कुम्भेश्वर मन्दिर ललितपुर जिल्लाको महत्त्वपूर्ण मन्दिर मानिन्छ। कुम्भेश्वर मन्दिर,पाटन दरबार क्षेत्रबाट केही मिनेट उत्तरमा कुम्भेश्वर मन्दिर परिसरमा रहेको छ । यो मन्दिर, शिव शंकर भगवानको मन्दिर हो | शिव त्रिदेव मध्ये एक देव हुन्। यिनलाई देवताको देवता भएको हुनाले "महादेव" भनिन्छ। यिनको महादेव, भोलेनाथ, शंकर, महेश, रुद्र, नीलकण्ठ आदि नाम रहेका छन् |
मुख्य तथ्यहरू
- प्रकार
- Hindu temple wd
- अवस्थिति
- ललितपुर (city) › ललितपुर जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 27.6767° N, 85.3258° E wd
परिचय
कुम्भेश्वर मन्दिरमा सोमबारको दिन पूजा गर्न आउनेहरूको यहाँ ठूलो भीड लाग्छ।
नजिकका ठाउँहरू
- कुम्भेश्वर मन्दिर परिसर — 0 km
- हिरण्यवर्ण महाविहार — 0 km
- पाटनको कृष्ण मन्दिर — 0 km
- पाटन सङ्ग्रहालय — 0 km
- पाटन दरवार क्षेत्र — 0 km
- मदन पुरस्कार पुस्तकालय — 1 km
स्रोतहरू
- Wikipedia (English): Kumbheshwar Temple · CC BY-SA 4.0
- Wikipedia (Nepali): कुम्भेश्वर मन्दिर · CC BY-SA 4.0
- Wikidata item Q18344056 · CC0 1.0
- Image: A morning at Kumbeshwar Temple, Patan (January 2023) - IMG 09.jpg by Chainwit. (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 5 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"कुम्भेश्वर मन्दिर". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/kumbheshwar-temple?lang=ne. Retrieved 5 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख कुम्भेश्वर मन्दिर बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: A morning at Kumbeshwar Temple, Patan (January 2023) - IMG 09.jpg — Chainwit., CC BY-SA 4.0.