
आरजुराणा देउवा एक नेपाली राजनीतिज्ञ हुन्। उनी नेपाल सरकारकी पूर्व परराष्ट्र मन्त्री हुन्। उनले अगस्ट २०२३ देखि जुलाई २०२४ सम्म कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिको रूपमा कार्य गरेकी थिइन्।
मुख्य तथ्यहरू
सार्वजनिक पद
सम्हालेका पदहरू wd
- संविधानसभा सदस्य
- नेपालको संसदको सदस्य
स्रोतहरू
- Wikipedia (English): Arzu Rana Deuba · CC BY-SA 4.0
- Wikipedia (Nepali): आरजु राणा देउवा · CC BY-SA 4.0
- Wikidata item Q4802770 · CC0 1.0
- Image: Arzu Rana Deuba summit address (profile).jpg by US Embassy Kathmandu (Public domain)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"आरजु राणा देउवा". DigiNepal. Last updated 7 October 2026. https://diginpl.com/people/arzu-rana-deuba?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख आरजु राणा देउवा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Arzu Rana Deuba summit address (profile).jpg — US Embassy Kathmandu, Public domain.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्