
परमिता राज्य लक्ष्मी राणा ,व्यवसायिक रूपमा परमिता आरएल राणा वा सोझै परमिता राणा, एक नेपाली चलचित्र अभिनेत्री, मोडल, गायिका र चर्चित प्रभावकारी वक्ता हुन्। उनी आफ्नो पहिलो चलचित्रबाटै चर्चामा आएकी थिइन्। उनी अभिनेता आयुष्मान जोशीसँग 'चपली हाईट २' नामक चलचित्रबाट नेपाली चलचित्र उद्योगमा पदार्पण गरेकी थिइन्। सन् २०१९ डिसेम्बरमा, हिट एन्ड रन अभियोगमा मुछिएको गाडीमा यात्रुको रूपमा राणा पनि थिइन्। सो गाडीका चालक पृथ्वी मल्ल मादक पदार्थ सेवन गरि बुढानिलकण्ठ नजिक सडक पेटीमा हिड्दै गरेकी एक महिलालाई ठक्कर दिई ज्यान मारेका थिए।
मुख्य तथ्यहरू
स्रोतहरू
- Wikipedia (English): Paramita RL Rana · CC BY-SA 4.0
- Wikipedia (Nepali): परमिता राणा · CC BY-SA 4.0
- Wikidata item Q60644121 · CC0 1.0
- Image: Paramita RL Rana Pam.jpg by Manishsuwal (CC BY-SA 4.0)
- Wikipedia (English), revision used for cited facts: Paramita RL Rana · CC BY-SA 4.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"परमिता राणा". DigiNepal. Last updated 7 October 2026. https://diginpl.com/people/paramita-rl-rana?lang=ne. Retrieved 21 October 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्