DigiNepal
कान्तिपुर टेलिभिजन
Nishan Shahi · CC BY-SA 4.0

कान्तिपुर टेलिभिजन

Kantipur Television

प्राबिधिक शिछा

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

कान्तिपुर टेलिभिजन नेपालको निजी क्षेत्रको एक टेलिभिजन स्टेसन हो। यसका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहिया हुन्। केटीभीसँग स्थलीय र उपग्रह प्रसारणको लागि इजाजतपत्र छ। कान्तिपुर टेलिभिजनको मुख्य कार्यालय काठमाडौँको तीनकुने, सुविधानगरमा अवस्थित छ। विसं २०६० असार २९ गते विधिवत् प्रसारण आरम्भ गरेको कान्तिपुर टेलिभिजन २०६८ देखि अटोमेसन प्रविधिमा स्तरोन्नति भएको थियो । कान्तिपुर टीभीले हाल हाइ डेफिनेसन प्रविधि (एचडी)लाई अवलम्बन गरेको छ । २०७४ मंसिर २७ गतेदेखि एचडी प्रविधिबाट विश्वका एक सयभन्दा बढी मुलुकमा प्रसारण भइरहेको कान्तिपुर टिभी युट्युब च्यानल र अनलाइनमा समेत हेर्न सकिन्छ।

मुख्य तथ्यहरू

प्रकार
television network wd
आधिकारिक वेबसाइट
kantipurtv.com wd
निर्देशाङ्क
27.6855° N, 85.3454° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Kantipur Television · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): कान्तिपुर टेलिभिजन · CC BY-SA 4.0
  3. Wikidata item Q6365508 · CC0 1.0
  4. Image: Kantipur TV HD.png by Nishan Shahi (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"कान्तिपुर टेलिभिजन". DigiNepal. Last updated 2 November 2026. https://diginpl.com/places/kantipur-television?lang=ne. Retrieved 20 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख कान्तिपुर टेलिभिजन बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Kantipur TV HD.png — Nishan Shahi, CC BY-SA 4.0.

← ठाउँहरू