DigiNepal
कोटेश्वर
Raju Babu · CC BY-SA 4.0

कोटेश्वर

Koteshwor

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

कोटेश्वर काठमाडौं जिल्ला अन्तर्गत पर्छ। १९९१ मा कोटेश्वरलाई काठमाडौं महानगरपालिकामा समेटी वडा नं. ३२ बनाइयो। यसले ३९५ हेक्टर क्षेत्रफल ओगटेको छ। यस क्षेत्रको पूर्व र दक्षिणमा मनोहरा नदी, पश्चिममा बागमती नदी, उत्तरमा गोठाटार, र पूर्वमा भक्तपुर जिल्लाको मध्यपुर थिमी नगरपालिकासँग सीमा जोडिएको छ।

मुख्य तथ्यहरू

प्रकार
neighborhood wd
अवस्थिति
काठमाडौँ (city) › काठमाडौं जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
27.6833° N, 85.3500° E wd

नजिकका ठाउँहरू

समाचारमा सबै समाचार →

स्रोतहरू

  1. Wikipedia (English): Koteshwor · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): कोटेश्वर · CC BY-SA 4.0
  3. Wikidata item Q6433943 · CC0 1.0
  4. Image: Koteshwar (towards airport).jpg by Raju Babu (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"कोटेश्वर". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/koteshwor?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख कोटेश्वर बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Koteshwar (towards airport).jpg — Raju Babu, CC BY-SA 4.0.

← ठाउँहरू