DigiNepal
नारायणहिटी दरवार
Suraj Belbase · CC BY-SA 4.0

नारायणहिटी दरवार

Narayanhiti Palace Museum

Read in English · हिंदी में पढ़ें

नारायणहिटी दरबार नेपालको अन्तिम राजाको राजदरवार हो। नेपालको राजाहरूको १३५ वर्ष सम्म निवासस्थानको रूपमा रहेको यो भवनलाई नेपाल गणतन्त्रात्मक राज्य घोषणा भए लगत्तै बि.स. २०६५ असार १ गते राजदरवार बाट राष्ट्रिय सङ्ग्रहालय बनाउने घोषणाका साथ तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले झन्डोत्तोलनका गरी सङ्ग्रहालयको घोषणा गरेका थिए। त्यस अघि भवनको मुल खम्वामा नेपालको राजाको विशेष झन्डा फहरिन्थ्यो। त्यसको ठिक ८ महिनापछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्डले सङ्ग्रहालय सर्वसाधारणको लागि खुल्ला गराएका थिए। नारायणहिटी सङ्ग्रहालय ७५३ रोपनी क्षेत्रफलमा फैलिएको छ भने दरबारले ३१८ रोपनी क्षेत्रफल ओगटेको छ।

मुख्य तथ्यहरू

प्रकार
संग्रहालय wd
अवस्थिति
काठमाडौँ (city) › काठमाडौं जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
स्थापना
wd
आधिकारिक वेबसाइट
narayanhitipalacemuseum.gov.np wd
निर्देशाङ्क
27.7156° N, 85.3200° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Narayanhiti Palace Museum · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): नारायणहिटी दरवार · CC BY-SA 4.0
  3. Wikidata item Q1050042 · CC0 1.0
  4. Image: Narayanhiti Palace Museum, crop.jpg by Suraj Belbase (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"नारायणहिटी दरवार". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/narayanhiti-palace-museum?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख नारायणहिटी दरवार बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Narayanhiti Palace Museum, crop.jpg — Suraj Belbase, CC BY-SA 4.0.

← ठाउँहरू