DigiNepal

धिरेन्द्र शाह

Prince Dhirendra of Nepal

Read in English · हिंदी में पढ़ें

अधिराजकुमार धिरेन्द्र वीर बिक्रम शाह देव राजा महेन्द्र र युवराज्ञी इन्द्रराज्य लक्ष्मीका कान्छो छोरा थिए। २०५८ जेठ १९ मा भएको दरबार हत्याकाण्डमा उनको मृत्यु भएको थियो। उनका दाजुहरू बिरेन्द्र र ज्ञानेन्द्र नेपालका राजा भएका थिए।

मुख्य तथ्यहरू

जन्म
wd
निधन
wd
नागरिकता
नेपाल wd

पुरस्कार wd

  • Knight Grand Cross of the Order of St Michael and St George

स्रोतहरू

  1. Wikipedia (English): Prince Dhirendra of Nepal · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): धिरेन्द्र शाह · CC BY-SA 4.0
  3. Wikidata item Q5269611 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"धिरेन्द्र शाह". DigiNepal. Last updated 13 October 2026. https://diginpl.com/people/prince-dhirendra-of-nepal?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख धिरेन्द्र शाह बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व