DigiNepal

शारदा शाह

Princess Sharada Shah of Nepal

Read in English · हिंदी में पढ़ें

नेपालकी राजकुमारी शारदा शाह वा शारदा राज्य लक्ष्मी देवी शाह नेपालका राजा महेन्द्रकी छोरी थिइन्। राजकुमारी शारदा र उनका पति कुमार खड्गविक्रम शाह नेपाली शाही हत्याकाण्डमा मारिएका नेपाली शाही परिवारका दश सदस्यमध्ये दुई थिए।

मुख्य तथ्यहरू

जन्म
wd
निधन
wd
नागरिकता
नेपाल wd
पेशा
सामाजिक कार्यकर्ता wd
जीवनसाथी
Kumar Khadga Bikram Shah wd

पुरस्कार wd

  • Grand Cross of the Order of Isabella the Catholic (1983)

स्रोतहरू

  1. Wikipedia (English): Princess Sharada Shah of Nepal · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): शारदा शाह · CC BY-SA 4.0
  3. Wikidata item Q20985666 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"शारदा शाह". DigiNepal. Last updated 13 October 2026. https://diginpl.com/people/princess-sharada-shah-of-nepal?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख शारदा शाह बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व