DigiNepal
दिलेन्द्र प्रसाद बडु
World Trade Organization · CC BY-SA 2.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

दिलेन्द्र प्रसाद बडु

Dilendra Prasad Badu

नेपाली राजनीतिज्ञ

Read in English · हिंदी में पढ़ें

दिलेन्द्र प्रसाद बडू एक नेपाली राजनीतिज्ञ र नेपाल सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री हुन्। समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भई हाल उनी प्रतिनिधि सभा सदस्य हुनुका साथै उनी राज्य व्यवस्था तथा सुशासन समितिको संसदीय समितिमा रहेका छन्। यसअघि उनी नेपाली कांग्रेसको तर्फबाट उनी २०५६ को निर्वाचनमा प्रतिनिधि सभामा निर्वाचित भएका थिए।

मुख्य तथ्यहरू

जन्म
wd
पेशा
राजनीतिज्ञ wd
राजनीतिक दल
नेपाली काँग्रेस wd

सार्वजनिक पद

पदाधिकारी विवरण, कार्यकाल र स्रोत →

सम्हालेका पदहरू wd

स्रोतहरू

  1. Wikipedia (English): Dilendra Prasad Badu · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): दिलेन्द्र प्रसाद बडु · CC BY-SA 4.0
  3. Wikidata item Q5276755 · CC0 1.0
  4. Image: MC12 - Day 1 - 12 June 2022 Minister Dilendra Prasad Badu (52143642284) (cropped).jpg by World Trade Organization (CC BY-SA 2.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"दिलेन्द्र प्रसाद बडु". DigiNepal. Last updated 12 October 2026. https://diginpl.com/people/dilendra-prasad-badu?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख दिलेन्द्र प्रसाद बडु बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: MC12 - Day 1 - 12 June 2022 Minister Dilendra Prasad Badu (52143642284) (cropped).jpg — World Trade Organization, CC BY-SA 2.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व