DigiNepal
लेखराज भट्ट
कत्यूरी राजाका वंशज · CC BY-SA 4.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

लेखराज भट्ट

Lekh Raj Bhatta

नेपाली राजनीतिज्ञ

Read in English · हिंदी में पढ़ें

लेखराज भट्ट एक नेपाली राजनीतिज्ञ हुन्। उनले पहिलो दाहाल मन्त्रिपरिषद्मा श्रम तथा यातायात मन्त्री र दोस्रो ओली मन्त्रिपरिषद्मा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको रूपमा काम गरेका थिए। सन् २००८ को संविधान सभा चुनावमा उनी १७,९७९ मत प्राप्त गरी कैलाली-५ निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए। फेरी उनले सन् २०१३ मा कैलाली-५ बाट संविधान सभा सदस्यको रूपमा सेवा गरेका थिए। उनी कैलाली-५ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन्।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
डोटी जिल्ला wd
नागरिकता
नेपाल wd
पेशा
राजनीतिज्ञ wd
राजनीतिक दल
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) (देखि 2021) wd

सार्वजनिक पद

पदाधिकारी विवरण, कार्यकाल र स्रोत →

सम्हालेका पदहरू wd

स्रोतहरू

  1. Wikipedia (English): Lekh Raj Bhatta · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): लेखराज भट्ट · CC BY-SA 4.0
  3. Wikidata item Q3229257 · CC0 1.0
  4. Image: LEKHRAJ bHATT.jpg by कत्यूरी राजाका वंशज (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"लेखराज भट्ट". DigiNepal. Last updated 12 October 2026. https://diginpl.com/people/lekh-raj-bhatta?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख लेखराज भट्ट बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: LEKHRAJ bHATT.jpg — कत्यूरी राजाका वंशज, CC BY-SA 4.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व