DigiNepal
डोटी जिल्ला
Bsnt Balayar · CC BY-SA 4.0

डोटी जिल्ला

Doti District

नेपालको एक जिल्ला

Read in English · हिंदी में पढ़ें

डोटी जिल्ला नेपालको सुदूरपश्चिम प्रदेशमा अवस्थित एउटा जिल्ला हो। सिलगढी सदरमुकाम भएको यस जिल्लाले २,०२५ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ। डोटी जिल्लाको पूर्वमा अछाम र सुर्खेत, पश्चिममा डडेल्धुरा र वैतडी, उत्तरमा बझाङ र दक्षिणमा कैलाली र कञ्चनपुर जिल्लाहरू रहेका छन्।

मुख्य तथ्यहरू

प्रकार
नेपालका जिल्लाहरू wd
अवस्थिति
सुदूरपश्चिम प्रदेश (province of Nepal) wd
जनसंख्या
204,831 (2011) wd
क्षेत्रफल
2,025 km² wd
आधिकारिक वेबसाइट
ddcdoti.gov.np wd
निर्देशाङ्क
29.2667° N, 80.9333° E wd

भित्रका ठाउँहरू: डोटी जिल्ला

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Doti District · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): डोटी जिल्ला · CC BY-SA 4.0
  3. Wikidata item Q28600 · CC0 1.0
  4. Image: Saileswori Temple..jpg by Bsnt Balayar (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"डोटी जिल्ला". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/doti-district?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख डोटी जिल्ला बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Saileswori Temple..jpg — Bsnt Balayar, CC BY-SA 4.0.

← ठाउँहरू