मुडभरा
Mudabhara
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
मुडभरा नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, सुदूरपश्चिमाञ्चल विकास क्षेत्र विकास क्षेत्रको सेती अञ्चल, डोटी जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ४,७५८ रहेको थियो जसमध्ये २,०२८ पुरुष र २,७३० महिला रहेका थिए भने यहाँ ९७० घरधुरी रहेको थियो। यो हाल शिखर नगरपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- डोटी जिल्ला (district of Nepal) › सुदूरपश्चिम प्रदेश (province of Nepal) wd
- जनसंख्या
- 4,758 (2011) wd
- निर्देशाङ्क
- 29.2100° N, 80.8500° E wd
नजिकका ठाउँहरू
- मुँडेगाउँ — 5 km
- कपल्लेकी — 5 km
- पचनाली — 6 km
- शिखर नगरपालिका — 6 km
- तिजाली — 6 km
- भुमिराजमडौ — 8 km
स्रोतहरू
- Wikipedia (English): Mudabhara · CC BY-SA 4.0
- Wikipedia (Nepali): मुडभरा · CC BY-SA 4.0
- Wikidata item Q3427201 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"मुडभरा". DigiNepal. Last updated 2 November 2026. https://diginpl.com/places/mudabhara?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख मुडभरा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।