DigiNepal

शिखर नगरपालिका

Shikhar, Doti

डोटी जिल्लामा रहेको एक नगरपालिका

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

शिखर नगरपालिका नेपालको डोटी जिल्लामा अवस्थित एक नगरपालिका हो। वि.सं. २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयद्वारा ७५३ वटा स्थानीय तह लागू गरेपछि डोटी जिल्लामा पर्ने साविकका कपल्लेकी, मुँडेगाउँ, मुडभरा, तिजाली, पचनाली, लाटामाण्डौ, जिजोडमाण्डौ, वनलेख र बारपाटागाउँ विकास समितिहरूलाई जोडेर शिखर नगरपालिका बनाइएको हो। यस नगरपालिकाको कूल क्षेत्रफल २५८.३७ वर्गकिलोमिटर रहेको छ। यस नगरपालिकाको कार्यालय साविकको पचनाली गाविसको कार्यालयमा राखिएको छ। यस नगरपालिकालाई ११ वटा वडामा विभाजन गरिएको छ। यस नगरपालिकाको सिमाना पूर्वमा दिपायल सिलगढी नगरपालिका र के.आई.सिंह गाउँपालिका, पश्चिममा डडेलधुरा जिल्ला, उत्तरमा दिपायल सिलगढी नगरपालिका र आदर्श गाउँपालिका तथा दक्षिणमा जोरायल गाउँपालिकासँग जोडिएको छ।

मुख्य तथ्यहरू

प्रकार
मानव बस्ती, नेपालका नगरपालिकाहरू wd
अवस्थिति
डोटी जिल्ला (district of Nepal) › सुदूरपश्चिम प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
29.2600° N, 80.8700° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Shikhar, Doti · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): शिखर नगरपालिका · CC BY-SA 4.0
  3. Wikidata item Q65410638 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"शिखर नगरपालिका". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/shikhar-doti?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख शिखर नगरपालिका बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू