सुदूरपश्चिम प्रदेश ३ असोज २०७२ मा अपनाइएको नेपालको नयाँ संविधानद्वारा स्थापित सात प्रदेशहरू मध्ये एक हो। यसको सिमाना उत्तरमा चीनको तिब्बत स्वायत्त क्षेत्र, पूर्वमा कर्णाली प्रदेश र लुम्बिनी प्रदेश, र पश्चिम र दक्षिणमा क्रमशः भारतको उत्तराखण्ड र उत्तर प्रदेश राज्यहरूसँग जोडिएको छ। यो प्रदेशले १९,५३९ वर्ग किमी क्षेत्रफल ओगटेको छ, जुन देशको कुल क्षेत्रफलको लगभग १३.२२% हो।
मुख्य तथ्यहरू
भित्रका ठाउँहरू: सुदूरपश्चिम प्रदेश
नजिकका ठाउँहरू
- धनगढी नगरपालिका — 1 km
- कैलाली जिल्ला — 4 km
- धनगढी विमानस्थल — 6 km
- गोदावरी, कैलाली — 23 km
- कञ्चनपुर जिल्ला — 27 km
- महेन्द्रनगर — 33 km
स्रोतहरू
- Wikipedia (English): Sudurpashchim Province · CC BY-SA 4.0
- Wikipedia (Nepali): सुदूरपश्चिम प्रदेश · CC BY-SA 4.0
- Wikidata item Q25104019 · CC0 1.0
- Image: Api Nampa.JPG by Benmerdmann (CC BY-SA 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"सुदूरपश्चिम प्रदेश". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/sudurpashchim-province?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख सुदूरपश्चिम प्रदेश बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Api Nampa.JPG — Benmerdmann, CC BY-SA 3.0.