DigiNepal
कैलाली जिल्ला
Ganesh Paudel · CC BY-SA 3.0

कैलाली जिल्ला

Kailali District

नेपालको एक जिल्ला

Read in English · हिंदी में पढ़ें

कैलाली जिल्ला नेपालको सुदूरपश्चिम प्रदेशमा अवस्थित एक जिल्ला हो। यस जिल्लाको सदरमुकाम धनगढी रहेको जिल्लाले ३,२३५ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ र जनसङ्ख्या ९११,१५५ (२०७८) छ। कैलाली जिल्लाको पूर्वमा-कर्णाली नदी, बर्दियार सुर्खेत, पश्चिममा-कञ्चनपुर र डडेलधुरा, उत्तरमा-डोटीडडेलधुरा र सुर्खेत, दक्षिणमा- मोहना नदी र भारतको उत्तर प्रदेश राज्यहरू रहेका छन्।

मुख्य तथ्यहरू

प्रकार
नेपालका जिल्लाहरू wd
अवस्थिति
सुदूरपश्चिम प्रदेश (province of Nepal) wd
जनसंख्या
904,666 (2011) wd
क्षेत्रफल
3,235 km² wd
आधिकारिक वेबसाइट
ddckailali.gov.np wd
निर्देशाङ्क
28.6833° N, 80.6000° E wd

भित्रका ठाउँहरू: कैलाली जिल्ला

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Kailali District · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): कैलाली जिल्ला · CC BY-SA 4.0
  3. Wikidata item Q28153 · CC0 1.0
  4. Image: Ghodaghodi Lake1.JPG by Ganesh Paudel (CC BY-SA 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"कैलाली जिल्ला". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/kailali-district?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख कैलाली जिल्ला बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Ghodaghodi Lake1.JPG — Ganesh Paudel, CC BY-SA 3.0.

← ठाउँहरू