DigiNepal
गोदावरी, कैलाली
Rajesh Dhungana · CC BY-SA 4.0

गोदावरी, कैलाली

Godawari, Kailali

कैलाली जिल्लामा रहेको एक नगरपालिका

Read in English · हिंदी में पढ़ें

गोदावरी नगरपालिका, कैलाली कैलाली जिल्लाका ७ नगरपालिकाहरू मध्ये एक हो। महेन्द्र राजमार्गसँगै जोडिएको यो सहर सुदूरपश्चिम प्रदेशको प्रवेशद्वार बन्न पुगेको छ। नेपालको संविधान २०७२ अनुसार देशमा सङ्घीय शासन व्यवस्था लागू भएपछि स्थानीय तहको गठन भएसँगै वि.सं. २०७३ फागुन २२ गते नेपाल सरकारको निर्णय तथा वि.सं. २०७३ फागुन २७ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार गोदावरी नगरपालिका घोषणा गर्दा यसमा तत्कालिन अत्तरिया नगरपालिकाको वडा नं. १-८ र १२ र १३ तथा गोदावरी गाउँ विकास समितिलाई गाभिएको थियो। यस नगरपालिकाको कुल क्षेत्रफल ३०८.६३ वर्ग किलोमिटर रहेको छ। वि.सं. २०६८ को नेपालको जनगणना अनुसार यस नगरपालिकाभित्र १४,९१५ घरधुरीको बसोबास रहेको छ भने यहाँको कुल जनसङ्ख्या ७८,०१८ रहेको छ।

मुख्य तथ्यहरू

प्रकार
नेपालका नगरपालिकाहरू wd
अवस्थिति
कैलाली जिल्ला (district of Nepal) › सुदूरपश्चिम प्रदेश (province of Nepal) wd
जनसंख्या
78,018 (2011) wd
क्षेत्रफल
308 km² wd
निर्देशाङ्क
28.9100° N, 80.5900° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Godawari, Kailali · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): गोदावरी, कैलाली · CC BY-SA 4.0
  3. Wikidata item Q7238339 · CC0 1.0
  4. Image: Hanuman Bajrangbali Temple Godawari Godawari Municipility Kailali Nepal Rajesh Dhungana (19).jpg by Rajesh Dhungana (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"गोदावरी, कैलाली". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/godawari-kailali?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख गोदावरी, कैलाली बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Hanuman Bajrangbali Temple Godawari Godawari Municipility Kailali Nepal Rajesh Dhungana (19).jpg — Rajesh Dhungana, CC BY-SA 4.0.

← ठाउँहरू