DigiNepal
महेन्द्रनगर
Hopingyousuf · CC BY-SA 4.0

महेन्द्रनगर

Bhimdatta

कञ्चनपुर जिल्लामा रहेको एक नगरपालिका

Read in English · हिंदी में पढ़ें

भीमदत्त नेपालको सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लाको सदरमुकाम तथा एक नगरपालिका हो। नेपालका तत्कालीन राजा महेन्द्रको सम्मानमा सहर र नगरपालिकाको नाम महेन्द्रनगर राखिएको थियो। नेपालमा लोकतन्त्र स्थापनापछि वि.सं. २०६५ कार्तिक २० गते नेपाल सरकारको निर्णय बमोजिम यस नगरपालिकाको नाम महेन्द्रनगरलाई परिवर्तन गरेर क्रान्तिकारी किसान नेता भीमदत्त पन्तको सम्मानमा यसको नाम भीमदत्त नगरपालिका राखिएको थियो।

मुख्य तथ्यहरू

प्रकार
मानव बस्ती, border city, big city wd
अवस्थिति
कञ्चनपुर जिल्ला (district of Nepal) › सुदूरपश्चिम प्रदेश (province of Nepal) wd
जनसंख्या
104,599 (2011) wd
क्षेत्रफल
171.24 km² wd
उचाइ
220 m wd
आधिकारिक वेबसाइट
bheemdattamun.gov.np wd
निर्देशाङ्क
28.9167° N, 80.3333° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Bhimdatta · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): महेन्द्रनगर · CC BY-SA 4.0
  3. Wikidata item Q1447167 · CC0 1.0
  4. Image: Dodhara Chadani Bridge, Kanchanpur.jpg by Hopingyousuf (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"महेन्द्रनगर". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/bhimdatta?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख महेन्द्रनगर बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Dodhara Chadani Bridge, Kanchanpur.jpg — Hopingyousuf, CC BY-SA 4.0.

← ठाउँहरू