संगीता धामी एक नेपाली महिला कुस्ती खेलाडी हुन् । सन् २०१९ मा नेपालमै आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा संगीताले कुस्ती खेल तर्फ स्वर्णपदक जितेकी थिइन् ।
मुख्य तथ्यहरू
- जन्मस्थान
- महेन्द्रनगर wd
स्रोतहरू
- Wikipedia (English): Sangita Dhami · CC BY-SA 4.0
- Wikipedia (Nepali): संगीता धामी · CC BY-SA 4.0
- Wikidata item Q99743937 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"संगीता धामी". DigiNepal. Last updated 14 October 2026. https://diginpl.com/people/sangita-dhami?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख संगीता धामी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्