DigiNepal
अनन्त तामाङ
SubasTheOne · CC BY-SA 4.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

अनन्त तामाङ

Ananta Tamang

नेपाली फुटबल खेलाडी

Read in English · हिंदी में पढ़ें

अनन्त तामाङ एक नेपाली फुटबल खेलाडी हुन् उनी मैदानमा डिफेन्डरका रूपमा उत्रने गर्दछन्।उनी हाल नेपाली फुटबल टिमका एक महत्त्वपुर्ण सदस्य हुन्। उनले सिनियर राष्ट्रिय टिमको लागि प्रथम गोल १२ नोभेम्बर, २०१६ मा ए.एफ.सी. सोलिडारिटी कपमा लाओस विरूद्ध अतिरिक्त समयमा गरेका थिए।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
झापा जिल्ला wd
नागरिकता
नेपाल wd
पेशा
फुटबल खेलाडी wd

स्रोतहरू

  1. Wikipedia (English): Ananta Tamang · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): अनन्त तामाङ · CC BY-SA 4.0
  3. Wikidata item Q21066269 · CC0 1.0
  4. Image: Portrait of Ananta Tamang @SubasTheOne.jpg by SubasTheOne (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"अनन्त तामाङ". DigiNepal. Last updated 12 October 2026. https://diginpl.com/people/ananta-tamang?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख अनन्त तामाङ बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Portrait of Ananta Tamang @SubasTheOne.jpg — SubasTheOne, CC BY-SA 4.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व