
विनोद भण्डारी नेपाली क्रिकेट खेलाडी हुन्। उनको जन्मघर कञ्चनपुर हो । उनी नेपाल को राष्ट्रिय गेममा समावेश भइ अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका छन । उनी दाँया हाते ब्याट्सम्यान हुन, उनी विकेट किपरका रूपमा पनि रहेका छन् । उनले सन् २००९ मा कुबेत विरुद्धको खेलबाट राष्ट्रिय टिममा डेब्यु गरेका थिए । राष्ट्रिय खेलमा उनी त्रिभुवन आर्मी क्लबका कप्तान हुन भने एभरेष्ट प्रिमियर लिग तथा नेपाल प्रिमियर लिगमा सगरमाथा लजेण्ड र धनगढी प्रिमियर लिगमा कन्चनपुर वारिर्यसका कप्तान हुन् ।
मुख्य तथ्यहरू
- जन्म
- wd
- जन्मस्थान
- कञ्चनपुर जिल्ला wd
- नागरिकता
- नेपाल wd
- पेशा
- क्रिकेट खेलाडी wd
स्रोतहरू
- Wikipedia (English): Binod Bhandari · CC BY-SA 4.0
- Wikipedia (Nepali): विनोद भण्डारी · CC BY-SA 4.0
- Wikidata item Q13186084 · CC0 1.0
- Image: विनोद भण्डारी 1.jpg by Punya (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"विनोद भण्डारी". DigiNepal. Last updated 12 October 2026. https://diginpl.com/people/binod-bhandari?lang=ne. Retrieved 21 October 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्