
महबुब आलम एक नेपाली क्रिकेट खेलाडी हुन्। अल राउन्डरको भूमिकामा क्रिकेट मैदानमा प्रस्तुत हुने महबुब, बायाँ हाते ब्याट्सम्यान र बायाँ हाते तीव्र गतिका बलर हुन्। उनले नेपाल राष्ट्रिय क्रिकेट टोलीको प्रतिनिधित्व गर्दै सन् २००० मा जापान राष्ट्रिय क्रिकेट टोली विरुद्ध क्रिकेट जीवनको पदार्पण गरेका थिए।
मुख्य तथ्यहरू
- जन्म
- wd
- जन्मस्थान
- राजविराज नगरपालिका wd
- नागरिकता
- नेपाल wd
- पेशा
- क्रिकेट खेलाडी wd
स्रोतहरू
- Wikipedia (English): Mehboob Alam · CC BY-SA 4.0
- Wikipedia (Nepali): मेहबुब आलम · CC BY-SA 4.0
- Wikidata item Q6732722 · CC0 1.0
- Image: Mehboob Aalam.jpg (CC-BY-SA-3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"मेहबुब आलम". DigiNepal. Last updated 12 October 2026. https://diginpl.com/people/mehboob-alam?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख मेहबुब आलम बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Mehboob Aalam.jpg, CC-BY-SA-3.0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्