शुक्लाफाँटा नगरपालिका
Shuklaphanta
कञ्चनपुर जिल्लामा रहेको एक नगरपालिका
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
शुक्लाफाँटा नगरपालिका कञ्चनपुर जिल्लाका ७ नगरपालिकाहरू मध्ये एक हो। २०७३ फागुन २७ मा, साविकका झलारी र पिपलाडी मिलेर बनेको झलारी पिपलाडी नगरपालिकाको रूपमा अस्तित्वमा आएको थियो भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा र देखतभुली (४,६) गाविस यसमा गाभिएको थियो र शुक्लाफाँटा नगरपालिका बनेको थियो। शुक्लाफाँटा नगरपालिकामा जम्मा १२ वटा वडा मिलेर बनेको छ। जिल्लाको सदरमुकाम भीमदत्तनगर देखि २० किलोमिटर टाढा पश्चिम तर्फ रहेको यस नगरपालिकाले आफ्नै खालको धार्मिक, राजनैतिक र सामाजिक महत्त्व र विशेषता बोकेको छ। यस नगरपालिका क्षेत्रमा सबै जातजाति धर्म तथा क्षेत्रका मानिसहरूको मिश्रित बसोवास रहेको छ।
मुख्य तथ्यहरू
- प्रकार
- नगरपालिका, नेपालका नगरपालिकाहरू, मानव बस्ती wd
- अवस्थिति
- कञ्चनपुर जिल्ला (district of Nepal) › सुदूरपश्चिम प्रदेश (province of Nepal) wd
- स्थापना
- wd
- आधिकारिक वेबसाइट
- shuklaphantamun.gov.np wd
- निर्देशाङ्क
- 28.9572° N, 80.2881° E wd
नजिकका ठाउँहरू
- दाइजी — 5 km
- बेदकोट नगरपालिका — 6 km
- महेन्द्रनगर — 6 km
- सुडा — 7 km
- पिपलाडी — 9 km
- झलारी — 10 km
समाचारमा सबै समाचार →
स्रोतहरू
- Wikipedia (English): Shuklaphanta · CC BY-SA 4.0
- Wikipedia (Nepali): शुक्लाफाँटा नगरपालिका · CC BY-SA 4.0
- Wikidata item Q56279262 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 6 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"शुक्लाफाँटा नगरपालिका". DigiNepal. Last updated 3 November 2026. https://diginpl.com/places/shuklaphanta?lang=ne. Retrieved 6 November 2026.