
धनगढी नेपालको सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाको सदरमुकाम तथा एक उपमहानगरपालिका हो। पूर्व पश्चिम राजमार्ग छेउमै रहेको यो नगरपालिका नेपालको राजधानी काठमाडौँबाट करिब ७५० किलोमिटर पश्चिममा रहेको छ। यो कैलाली जिल्लाको पहिलो नगरपालिका हो। कैलाली जिल्लाको तत्कालिन धनगढी बजार क्षेत्रलाई वि.सं. २०३३ असार २२ गते मिलाएर धनगढी नगर पञ्चायत घोषणा गरिएको थियो।
मुख्य तथ्यहरू
- प्रकार
- उपमहानगरपालिका, border city, big city wd
- अवस्थिति
- कैलाली जिल्ला (district of Nepal) › सुदूरपश्चिम प्रदेश (province of Nepal) wd
- जनसंख्या
- 101,970 (2011) wd
- क्षेत्रफल
- 261.75 km² wd
- उचाइ
- 109 m wd
- आधिकारिक वेबसाइट
- dhangadhi.gov.np wd
- निर्देशाङ्क
- 28.7056° N, 80.5750° E wd
भित्रका ठाउँहरू: धनगढी नगरपालिका
नजिकका ठाउँहरू
- सुदूरपश्चिम प्रदेश — 1 km
- कैलाली जिल्ला — 3 km
- धनगढी विमानस्थल — 5 km
- गोदावरी, कैलाली — 23 km
- कञ्चनपुर जिल्ला — 28 km
- महेन्द्रनगर — 33 km
स्रोतहरू
- Wikipedia (English): Dhangadhi · CC BY-SA 4.0
- Wikipedia (Nepali): धनगढी नगरपालिका · CC BY-SA 4.0
- Wikidata item Q1446993 · CC0 1.0
- Image: Behdaba Temple Urmarampur Dhangadi Kailali Nepal Rajesh Dhungana (1).jpg by Rajesh Dhungana (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"धनगढी नगरपालिका". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/dhangadhi?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख धनगढी नगरपालिका बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Behdaba Temple Urmarampur Dhangadi Kailali Nepal Rajesh Dhungana (1).jpg — Rajesh Dhungana, CC BY-SA 4.0.