DigiNepal
धनगढी विमानस्थल
Gaurav Dhwaj Khadka · CC BY-SA 4.0

धनगढी विमानस्थल

Dhangadhi Airport

Read in English · हिंदी में पढ़ें

धनगढी विमानस्थल नेपालको सुदूरपश्चिम प्रान्तको कैलाली जिल्लामा सेवा प्रदान गर्ने धनगढीमा अवस्थित एउटा आन्तरिक विमानस्थल हो। धनगढी विमानस्थल सुदूरपश्चिम प्रदेशको जिल्ला र मुगु जिल्लाको रारा विमानस्थलमा सेवा प्रदान गर्ने क्षेत्रीय विमानस्थल पनि हो। धनगढी विमानस्थलदेखि खप्तड राष्ट्रिय निकुञ्जसम्म केही व्यावसायिक हेलिकप्टर सञ्चालनमा छन् ।

मुख्य तथ्यहरू

प्रकार
विमानस्थल, commercial traffic aerodrome wd
अवस्थिति
धनगढी नगरपालिका (sub-metropolitan municipality of Nepal) › कैलाली जिल्ला (district of Nepal) › सुदूरपश्चिम प्रदेश (province of Nepal) wd
उचाइ
210 m wd
निर्देशाङ्क
28.7533° N, 80.5819° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Dhangadhi Airport · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): धनगढी विमानस्थल · CC BY-SA 4.0
  3. Wikidata item Q1657560 · CC0 1.0
  4. Image: Dhangadhi Airport.jpg by Gaurav Dhwaj Khadka (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"धनगढी विमानस्थल". DigiNepal. Last updated 4 October 2026. https://diginpl.com/places/dhangadhi-airport?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख धनगढी विमानस्थल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Dhangadhi Airport.jpg — Gaurav Dhwaj Khadka, CC BY-SA 4.0.

← ठाउँहरू