
विराज भट्ट( १३ मे १९७१) एक नेपाली चर्चित एक्सन अभिनेता हुन् । उनले भोजपुरी सिनेमामा पनि काम गरेका छन् । ऊनी नेपाली चलचित्रमा सबैभन्दा लोकप्रिय अभिनेतामध्ये एक हुन् र भोजपुरी सिनेमामा "एक्शन स्टार" को रूपमा लोकप्रिय छन् । उनले थारु सिनेमामा पनि काम गरेका छन् । उनी उच्चतम शुल्क लिने अभिनेता मध्य एक हुन् ।
मुख्य तथ्यहरू
- जन्म
- wd
- जन्मस्थान
- धनगढी नगरपालिका wd
- नागरिकता
- नेपाल wd
- पेशा
- अभिनेता, चलचित्र कलाकार wd
- आधिकारिक वेबसाइट
- birajbhatt.com wd
स्रोतहरू
- Wikipedia (English): Biraj Bhatta · CC BY-SA 4.0
- Wikipedia (Nepali): विराज भट्ट · CC BY-SA 4.0
- Wikidata item Q13186101 · CC0 1.0
- Image: Biraj Bhatta.png by Budha Subba Digital (CC BY 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"विराज भट्ट". DigiNepal. Last updated 13 October 2026. https://diginpl.com/people/biraj-bhatta?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख विराज भट्ट बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Biraj Bhatta.png — Budha Subba Digital, CC BY 3.0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्