DigiNepal
अनमोल के.सी.
Bijay chaurasia · CC BY-SA 4.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

अनमोल के.सी.

Anmol K.C.

नेपाली चलचित्र अभिनेता तथा निर्माता

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

अनमोल केसी एक नेपाली अभिनेता र निर्माता हुन् । उनको जन्म सन् १९९४ मार्च ३० मा भएको थियो । उनलाई रोमान्टिक चलचित्र जेरीको लागि चिन्ने गरिन्छ । उनले जेरी चलचित्रमा याना शर्मासँग काम गरेका थिए । अनमोल नेपाली चलचित्र क्षेत्रमा सन् २०१३ मा होस्टेल चलचित्रबाट प्रवेश गरेका थिए । उनले गाजलु चलचित्रमा मिस नेपाल सृष्टी श्रेष्ठसँग काम गरेका छन् । | मन पर्ने गीतकार, लेखक : डा.हेमन्त खतिवडा

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
काठमाडौँ wd
नागरिकता
नेपाल wd
पेशा
अभिनेता, चलचित्र निर्माता wd
सामाजिक सञ्जाल
X (Twitter) · Facebook · Instagram wd

स्रोतहरू

  1. Wikipedia (English): Anmol K.C. · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): अनमोल के.सी. · CC BY-SA 4.0
  3. Wikidata item Q18638565 · CC0 1.0
  4. Image: Anmol KC at success party of Dreams (Nepali Movie).jpg by Bijay chaurasia (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"अनमोल के.सी.". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/people/anmol-k-c?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख अनमोल के.सी. बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Anmol KC at success party of Dreams (Nepali Movie).jpg — Bijay chaurasia, CC BY-SA 4.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व