
जसिता गुरुङ एक नेपाली अभिनेत्री र मोडल हुन्। उनी प्रदीप खड्कासँग 'लिली बिली'मा भूमिकाका लागि परिचित छिन्। जसिता गुरुङ नेपालमा जन्मिएकी थिइन् तर उनी उनका आमा बुबा र नजिकका आफन्तहरूसँग बेलायतमा हुर्किएकी थिइन्।
मुख्य तथ्यहरू
स्रोतहरू
- Wikipedia (English): Jassita Gurung · CC BY-SA 4.0
- Wikipedia (Nepali): जसिता गुरुङ · CC BY-SA 4.0
- Wikidata item Q61764305 · CC0 1.0
- Image: Jassita Gurung.jpg by S Pakhrin from DC, USA (CC BY 2.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"जसिता गुरुङ". DigiNepal. Last updated 12 October 2026. https://diginpl.com/people/jassita-gurung?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख जसिता गुरुङ बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Jassita Gurung.jpg — S Pakhrin from DC, USA, CC BY 2.0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्