DigiNepal
ठिन्ले लेन्डूप
Ganesh Paudel · CC BY-SA 3.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

ठिन्ले लेन्डूप

Thinle Lhondup

नेपाली चलचित्र अभिनेता

Read in English · हिंदी में पढ़ें

ठिन्ले लेन्डूप नेपाली चलचित्र कलाकार तथा माथिल्लो डोल्पाका अगुवा समाजसेवी हुन्। उनले विश्वचर्चित चलचित्र हिमालयन क्याराभानमा गरेको जीवन्त अभिनयबाट चर्चित बनेका हुन्। यो चलचित्र माथिल्लो डोल्पाको जीवनशैलीमा आधारित रहेर फ्रान्सेली चलचित्र निर्देशक एरिक भ्याली ले निर्माण गरेका हुन्।

मुख्य तथ्यहरू

जन्मस्थान
डोल्पा जिल्ला wd
निधन
wd
निधन स्थान
डोल्पा जिल्ला wd
नागरिकता
नेपाल wd
पेशा
अभिनेता wd

स्रोतहरू

  1. Wikipedia (English): Thinle Lhondup · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): ठिन्ले लेन्डूप · CC BY-SA 4.0
  3. Wikidata item Q15955286 · CC0 1.0
  4. Image: Thinle Lhondup.JPG by Ganesh Paudel (CC BY-SA 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"ठिन्ले लेन्डूप". DigiNepal. Last updated 12 October 2026. https://diginpl.com/people/thinle-lhondup?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख ठिन्ले लेन्डूप बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Thinle Lhondup.JPG — Ganesh Paudel, CC BY-SA 3.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व