DigiNepal
डोल्पा जिल्ला
Sergey Pashko · CC BY 3.0

डोल्पा जिल्ला

Dolpa District

नेपालको एक जिल्ला

Read in English · हिंदी में पढ़ें

डोल्पा जिल्ला, नेपालको कर्णाली प्रदेशमा अवस्थित एक जिल्ला हो। यो नेपालको ७७ जिल्लाहरू र कर्णालीका दश जिल्लाहरू मध्ये एक हो। दुनै जिल्लाको सदरमुकाम हो। यस जिल्लाले ७,८८९ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ र राष्ट्रिय जनगणना २०७८ अनुसार यस जिल्लाको जनसङ्ख्या ४२,७७४ रहेको छ। यो क्षेत्रफलको आधारमा सबैभन्दा ठुलो जिल्ला हो भने यसले नेपालको ५.३६% भू-भाग ओगटेको छ। यो जिल्ला समुन्द्र सतहभन्दा १,५२५ देखि ७,६२५ मिटरको उचाइमा अवस्थित छ। यस जिल्लाको प्रमुख पर्यटकीय आकर्षण फोक्सुण्डो ताल हो।

मुख्य तथ्यहरू

प्रकार
नेपालका जिल्लाहरू wd
अवस्थिति
कर्णाली प्रदेश (province of Nepal) wd
जनसंख्या
42,774 (2011) wd
क्षेत्रफल
7,889 km² wd
आधिकारिक वेबसाइट
ddcdolpa.gov.np wd
निर्देशाङ्क
28.9333° N, 82.9000° E wd

भित्रका ठाउँहरू: डोल्पा जिल्ला

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Dolpa District · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): डोल्पा जिल्ला · CC BY-SA 4.0
  3. Wikidata item Q28610 · CC0 1.0
  4. Image: Yala Kang 5745 meters. - panoramio.jpg by Sergey Pashko (CC BY 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"डोल्पा जिल्ला". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/dolpa-district?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख डोल्पा जिल्ला बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Yala Kang 5745 meters. - panoramio.jpg — Sergey Pashko, CC BY 3.0.

← ठाउँहरू