जुफाल विमानस्थल
Dolpa Airport
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
जुफाल विमानस्थल वा डोल्पा विमानस्थल डोल्पा जिल्लाको ठुलिभेरी नगरपालिकामा अवस्थित एक आन्तरिक विमानस्थल हो जसले डोल्पा जिल्लावासीलाई सेवा दिदैँ आएको छ। डोल्पा जिल्लामा रहेको दुई विमानस्थल मध्येको एक हो। सन् १९७८ मा स्थापना गरिएको यो विमानस्थलको उद्घाटन तत्कालीन राजा वीरेन्द्र शाहले गरेका थिए।
मुख्य तथ्यहरू
- प्रकार
- विमानस्थल, commercial traffic aerodrome wd
- उचाइ
- 2,499 m wd
- निर्देशाङ्क
- 28.9858° N, 82.8192° E wd
नजिकका ठाउँहरू
- सुँ — 2 km
- जुफाल — 2 km
- त्रिपुराकोट — 6 km
- त्रिपुरासुन्दरी नगरपालिका, डोल्पा — 6 km
- डोल्पा जिल्ला — 10 km
- दुनै — 10 km
समाचारमा सबै समाचार →
स्रोतहरू
- Wikipedia (English): Dolpa Airport · CC BY-SA 4.0
- Wikipedia (Nepali): जुफाल विमानस्थल · CC BY-SA 4.0
- Wikidata item Q1658220 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"जुफाल विमानस्थल". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/dolpa-airport?lang=ne. Retrieved 20 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख जुफाल विमानस्थल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।