DigiNepal
दुनै
Wimbex · CC BY-SA 3.0

दुनै नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चलविकास क्षेत्र विकास क्षेत्रको कर्णाली अञ्चल, डोल्पा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या २५९२ रहेको थियो जसमध्ये १३२७ पुरुष र १२६५ महिला रहेका थिए भने यहाँ ६७२ घरधुरी रहेको थियो। यो जिल्लाको सदरमुकाम समेत हो। हाल यो ठुलिभेरी नगरपालिका अन्तर्गत पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
अवस्थिति
डोल्पा जिल्ला (district of Nepal) › कर्णाली प्रदेश (province of Nepal) wd
जनसंख्या
2,592 wd
उचाइ
2,103 m wd
निर्देशाङ्क
28.9333° N, 82.9000° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Dunai, Nepal · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): दुनै · CC BY-SA 4.0
  3. Wikidata item Q371017 · CC0 1.0
  4. Image: Dunai, Dolpo, Nepal.JPG by Wimbex (CC BY-SA 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"दुनै". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/dunai-nepal?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख दुनै बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Dunai, Dolpo, Nepal.JPG — Wimbex, CC BY-SA 3.0.

← ठाउँहरू